शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट

images
बिहीबार , जेठ १५ २०८२
images
images
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट

बाल उद्यान निर्माण, सुत्केरी महिलाको उद्धारका लागि बजेट विनियोजन गरिएको छ। सार्वजनिक सेवालाई अपांगतामैत्री बनाउने, एसिड आक्रमणलगायतलाई शून्य सहनशिलताको नीति सरकारले लिने छ।

images
images

काठमाडौं- सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ।

images
images
images

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

images
images

बाल उद्यान निर्माण, सुत्केरी महिलाको उद्धारका लागि बजेट विनियोजन गरिएको छ। सार्वजनिक सेवालाई अपांगतामैत्री बनाउने, एसिड आक्रमणलगायतलाई शून्य सहनशिलताको नीति सरकारले लिने छ।

images
images
images

साथै काठमाडौं, मधेश र सुदूरपश्चिम  प्रदेशहरुमा हिंसापीडित पुर्नस्थापना केन्द्र स्थापना गरिने घोषणा सरकारले गरेको छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend