शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

सञ्चार मन्त्रालयका लागि ७ अर्ब ७६ करोड, काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना हुने

images
बिहीबार , जेठ १५ २०८२
images
images
सञ्चार मन्त्रालयका लागि ७ अर्ब ७६ करोड, काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना हुने

सरकारले डिजिटल पूर्वाधार सुदृढ गर्दै काठमाडौंमा आधुनिक सूचना प्रविधि (आईटी) पार्क स्थापना गर्ने घोषणा गरेको छ।

images
images

काठमाडौं- सरकार आगामी आर्थिक वर्ष २०८२/८३ मा सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार विकासमा केन्द्रित हुने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमार्फत सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

images
images
images

सरकारले डिजिटल पूर्वाधार सुदृढ गर्दै काठमाडौंमा आधुनिक सूचना प्रविधि (आईटी) पार्क स्थापना गर्ने घोषणा गरेको छ।

images
images

यसका साथै, फोर-जी सेवा देशभर विस्तार गर्ने र ठूला सहरहरूमा पाइभ-जी सेवा सुरु गर्ने योजना पनि बजेटमा समेटिएको छ।

images
images
images

सरकारले विभिन्न निकायमार्फत सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमहरू छरिएर सञ्चालन भइरहेको भन्दै आगामी वर्षदेखि ती कार्यक्रमहरूलाई एकीकृत प्रणालीमार्फत सञ्चालन गरिने उल्लेख गरेको छ। यसबाट लक्षित लाभग्राहीलाई सेवा वितरणमा पारदर्शिता, पहुँच र प्रभावकारिता वृद्धि हुने अपेक्षा गरिएको छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend