शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

आगामी आर्थिक वर्षमा ईयूको कालोसूचीबाट हटाउन पहल गरिने

images
बिहीबार , जेठ १५ २०८२
images
images
आगामी आर्थिक वर्षमा ईयूको कालोसूचीबाट हटाउन पहल गरिने

लामो समयदेखि नेपाल ईयूको कालोसूचीमा रहँदै आएको छ।

images
images

काठमाडौं- नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन पहल गरिने भएको छ। सरकारले आर्थिक वर्ष २०८२/८३ काे बजेट सार्वजनिक गर्दै उक्त्त घाेषाणा गरेकाे हाे। 

images
images
images

लामो समयदेखि नेपाल ईयूको कालोसूचीमा रहँदै आएको छ।

images
images

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

images
images
images

ईयूको कालोसूचीमा पर्दा नेपाली वायु सेवा कम्पनीहरुले युरोपमा उडान गर्न पाइरहेका छैनन्।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend