सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड

काठमाडौं- संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि मन्त्रालयअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि ५७ करोड ४८ लाख रुपैयाँ विनियोजन गरेका छन्।

मन्त्री पौडेलले मूल्य श्रृंखलाको लाभ किसानले पाउनेगरी आपूर्ति प्रणाली निर्माण गरिने उल्लेख गरेका छन्। 


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend