काठकाडौं- चालू आर्थिक वर्षको आठ महिनामा ४३८ वटा उद्योग दर्ता भएका छन्।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ मा ८ महिनामा ४३८ वटा उद्योग दर्ता भएको उल्लेख छ।
उक्त उद्योत दर्गा हुँदा एक खर्ब ७१ अर्ब ३६ करोड लगानी स्वीकृत भएको छ।
ती उद्योगबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान सरकारले गरेको छ।