बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

२०८० पशुपति दर्शन वर्ष

images
बिहीबार , माघ २७ २०७८
images
images
२०८० पशुपति दर्शन वर्ष

सरकारले २०८० लाई पशुपति दर्शन वर्षका रुपमा मनाउने भएको छ।

images
images

काठमाडौं- सरकारले बिसं २०८० साललाई पशुपति दर्शन वर्षका रुपमा मनाउने भएको छ।

images
images

कोभिडबाट थल परेको धार्मिक पर्यटनको प्रचार प्रसारका लागि भन्दै २०८० लाई पशुपति दर्शन वर्षको रुपमा मनाउने सरकारको तयारी छ।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो निर्णय गरेको हो। हिन्दु धर्मावलम्बीका लागि विशेष तिर्थस्थल मानिने पशुपतिमा धार्मिक पर्यटक उल्लेख्य रुपमा आउने गरेका छन्। 

images
images

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक बजेट समीक्षामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको क्षेत्रगत तथा मन्त्रालयगत उपलब्धी विवरणमा उक्त विषय समावेश गरिएको छ।


प्रकाशित : बिहीबार , माघ २७ २०७८१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend