मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक, सेयर कर्जाको जोखिमभार घट्यो

आइतबार, जेठ ११ २०८२
मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक, सेयर कर्जाको जोखिमभार घट्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको  तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याएको छ। 

सेयर कर्जाको १५ करोडको सीमा नहटाएपनि राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार घटाएको हो।

सेयर बजारमा लगानीकर्तालाई उत्साहित गर्नका लागि राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार घटाएको हो।


प्रकाशित : आइतबार, जेठ ११ २०८२१९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend