सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

संसदबाट एमसीसी पारित नहुँदा खर्चमा ढिलाइ भयो : अर्थ मन्त्रालय 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २७ २०७८
images
images
संसदबाट एमसीसी पारित नहुँदा खर्चमा ढिलाइ भयो : अर्थ मन्त्रालय 

समिक्षा सार्वजनिक कार्यक्रममा भने अर्थमन्त्री शर्माले एमसीसी प्रतिको आफ्नो धारणा स्पष्टसँग  राखेका थिएनन्।  

images
images

काठमाडौं- नेपाल र  अमेरिकी सहयोग  मिलेनियम च्यालेन्ज कर्पोरेशन बीच भएको अनुदान सहायता सम्झौता संघीय संसदबाट अनुमोदन हुन ढिलाई हुँदा विनियोजन बजेटमा ढिलाइ भएको अर्थ मन्त्रालयले बताएको छ। 

images
images

बजेटको मध्यावधिक समिक्षा गर्दै अर्थमन्त्रालयले संसदबाट अनुमोदनमा भएको ढिलाइले चालु वर्षका लागि ९ अर्ब १० करोड विनियोजन भएपनि खर्च हुन नसकेको उल्लेख गरेको छ। 

images
images

समिक्षा सार्वजनिक कार्यक्रममा भने अर्थमन्त्री शर्माले एमसीसी प्रतिको आफ्नो धारणा स्पष्टसँग  राखेका थिएनन्।  

images
images
images


प्रकाशित : बिहीबार , माघ २७ २०७८११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend