सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

क्रिप्टोका कारणले पुँजी पलायन भयो : अर्थमन्त्री 

images
बिहीबार , माघ २७ २०७८
images
images
क्रिप्टोका कारणले पुँजी पलायन भयो : अर्थमन्त्री 

यसरी बढ्दो पुँजी पलायन रोक्नका लागि सरकारले अध्ययन समिति बनाइरहेको उनले जानकारी दिए। 

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आधुनिक वित्तीय गतिविधिले पुँजी पलायन बढाइरहेको बताएका छन्। 

images
images

बजेटको अर्थवार्षिकी समिक्षा गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय बढेका  क्रिप्टोकरेन्सी, हाइपर फन्ड र डिजिटल नेटवर्किङका कारणले पुँजी पलायन भइरहेको बताएका हुन्। 

images
images

देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेका बेला डिजिटल सम्पत्तिमा लगानी बढ्दा झनै चुनौति थपिएको उनको भनाइ छ। 

images
images
images

यसरी बढ्दो पुँजी पलायन रोक्नका लागि सरकारले अध्ययन समिति बनाइरहेको उनले जानकारी दिए। 

'क्रिप्टो तथा डिजिटल सम्पत्तिमाथि भइरहेको लगानीलाई नियमित गर्न तथा कडाइ गर्नका लागि सबै संयन्त्रहरु एकसाथ लागिरहेका छन्' उनले भने' हामीले यसमा अध्ययन तथा छलफल गरिरहेका छौं।'


प्रकाशित : बिहीबार , माघ २७ २०७८१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend