शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

बजेट निमार्णकाे चटारो : अर्थमन्त्री पौडेलले भेटे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरलाई

images
शनिबार, जेठ १० २०८२
images
बजेट निमार्णकाे चटारो : अर्थमन्त्री पौडेलले भेटे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरलाई

अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा‍. डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग परामर्श गरेकाे मन्त्रीकाे निजी सचिवालयले जानकारी दिएकाे छ।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन्। 

images
images
images

अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा‍. डा. शिवराज अधिकारी र राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग परामर्श गरेकाे मन्त्रीकाे निजी सचिवालयले जानकारी दिएकाे छ।

images
images

वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रबर्धन लगायतका विषयमा परामर्श भएको छ।

images
images

आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते संघीय संसदको राष्ट्रिय र प्रतिनिधि दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट भाषण गर्नेछन्।


प्रकाशित : शनिबार, जेठ १० २०८२११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend