शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

फेरि घट्यो बजेटको आकार

images
बिहीबार , माघ २७ २०७८
images
फेरि घट्यो बजेटको आकार
images
images

काठमाडौं- सरकारले चालु वर्षको बजेटको आकार फेरि घटाएको छ। 

images
images
images

अध्यादेशलाई प्रतिस्थापन गर्दा आकार घटाएको सरकारले मध्यावधि समीक्षा गर्दै खर्च तथा आम्दानी नहुने भएकाले बजेटको अनुमान घटाएको हो। 

images
images

बजेटको अर्धवार्षिक समीक्षाबाट संशोधन गर्दै यो वर्ष १५ खर्ब ४६ अर्ब २८ करोडमात्र खर्च हुने सरकमरले अनुमान गरेको छ।

images
images


प्रकाशित : बिहीबार , माघ २७ २०७८०९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend