सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

सरकारले निजी क्षेत्रलाई अझै विश्वास गर्न सकेको छैन : अन्जन श्रेष्ठ

images
सोमबार, जेठ ५ २०८२
images
सरकारले निजी क्षेत्रलाई अझै विश्वास गर्न सकेको छैन : अन्जन श्रेष्ठ

सुनसरी उद्योग वाणिज्य संघको ४१ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारमा व्यावसायिक चेतको विकास गर्न जरुरी रहेको उल्लेख गरे।

images
images

धरान- सरकारले निजी क्षेत्रप्रति विश्वास र भरोसा गर्न नसकेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बताएका छन्। सरकार निजी क्षेत्रसँग साझेदारी गर्न तयार देखिए पनि खुलेर विश्वास गर्न नसकेको उनले बताए। 

images
images
images

सुनसरी उद्योग वाणिज्य संघको ४१ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारमा व्यावसायिक चेतको विकास गर्न जरुरी रहेको उल्लेख गरे।

images
images

व्यावसायिक चेतले मात्र आर्थिक विकास सम्भव हुने उनको भनाइ छ। व्यावसायीलाई अनुगमन गर्दा चोरको जस्तो व्यवहार नगर्न उनले आग्रह गरे।

images
images

'कोभिडपछि आर्थिक चुनौती बढ्दै गएर अहिले यो अवस्था आएको हो। सरकारले समयमै सम्हाल्न नसक्दा विकराल अवस्था आयो। कोभिडपछि सरकार नियन्त्रित अर्थतन्त्रमा लागेको कारण अर्थतन्त्र कमजोर बनेको हो', उनले भने।


प्रकाशित : सोमबार, जेठ ५ २०८२१९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend