शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

ट्र्याक खुलेको १५ वर्षपछि माझफाँट-लेकफाँट सडक कालोपत्र

images
शुक्रबार, जेठ २ २०८२
images
ट्र्याक खुलेको १५ वर्षपछि माझफाँट-लेकफाँट सडक कालोपत्र

दुई लेनको यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ। ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो।

images
images

म्याग्दी- जिल्लाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ।

images
images
images

संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका-३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो।

images
images

दुई लेनको यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ। ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो। जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ। रासस

images
images


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend