शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

हकप्रद दिनै लाग्दा अपी पावरको सेयर मूल्य किन घट्यो?

images
मंगलबार, माघ २५ २०७८
images
हकप्रद दिनै लाग्दा अपी पावरको सेयर मूल्य किन घट्यो?
images
images

काठमाडौं- हकप्रद दिनै लाग्दा अपी पावर कम्पनीको सेयर मूल्य भने घटेको छ। सेयर मूल्य घटे पनि साथै कारोबार धेरै गर्ने कम्पनीको सूचीमा भने अपी पावर रहेको छ। 

images
images
images

कम्पनीले मंगलबार ३५ करोड ७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो। मंगलबार कम्पनीको दोस्रो बजारमा ५१३ रूपैयाँ प्रतिकित्तामा कारोबार हुँदा सेयर मूल्य १३ रूपैयाँले बढेको थियो। पछिल्लो ५२ हप्तामा अधिकतम ६७० रूपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम २७६ रूपैयाँमा कारोबार भएको थियो। 

images
images
api.PNG

अपी पावर कम्पनीले १ करोड ८६ हजार कित्ता हकप्रद ल्याउन लागेका हुन्। अपीले ०ः३९ कित्ता हकप्रदको प्रस्ताव गरेको हो। अपीले मुक्तीनाथ क्यापिटललाई व्यवस्थापक नियुक्त गरिसकेका छन्।

images
images

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रूपैयाँ रहेको छ। बजार पुँजीकरण मंगलबार १४ अर्ब ६४ करोड रूपैयाँ पुगेको थियो। कम्पनीले गतवर्षको नाफाबाट १०.६० प्रतिशत लाभांश दिएको छ। 


प्रकाशित : मंगलबार, माघ २५ २०७८१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend