शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

काठमाडौं उपत्यकाका नदी स्वच्छ बनाउन सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह

images
शनिबार, वैशाख २७ २०८२
images
images
काठमाडौं उपत्यकाका नदी स्वच्छ बनाउन सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह

बागमती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको उनले बताए।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।

images
images
images

बागमती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको उनले बताए।

images
images

शनिबार बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको ‘डिप बोरिङ’ पानी शुद्धीकरण उद्घाटन गर्दै उनले नदीनालामा ढल मिलाउन नपाइने बताएका छन्।

images
images
images

उपप्रधानमन्त्री सिंहले बागमतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिए। देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजना समयमै पूरा गर्न नागरिक तहबाट पनि अनुगमन गर्नुपर्ने उनको भनाइ छ। रासस 


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend