शनिबार, मंसिर ८ गते २०८१    
images
images

कामना सेवा विकास बैंक र एससीटीबीच सम्झौता 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
images
कामना सेवा विकास बैंक र एससीटीबीच सम्झौता 

सम्झौता अनुसार एससीटीको डेविट कार्ड, स्मार्ट क्युआर र एससीटी एनपेजता उपकरण कामना सेवाकले उपयोग गर्ने छ। 

images
images

काठमाडौं– भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा तथा फर्स्यौटका लागि सम्झौता भएको छ। 

images
images
images

सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच  एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

images

सम्झौता अनुसार एससीटीको डेविट कार्ड, स्मार्ट क्युआर र एससीटी एनपेजता उपकरण कामना सेवाकले उपयोग गर्ने छ। 

images


प्रकाशित : मंगलबार, माघ २५ २०७८११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend