शनिबार, असोज ५ गते २०८१    
images
images

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
images
सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो
images
images

काठमाडौं- सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको प्रतितोला  ५ सय रूपैयाँले बढेर ९३ हजार १ सय रूपैयाँ पुगेको छ।

images
images
images

सुन सोमबार प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रूपैयाँ छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १ सय रूपैयाँ थियो।
 
यस्तै मंगलबार चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेर १ हजार २ सय ६० रूपैयाँ भएको छ।


प्रकाशित : मंगलबार, माघ २५ २०७८०५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend