शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

images
बुधबार, वैशाख १७ २०८२
images
images
नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

नेपालको आन्तरिक अर्थतन्त्रका विभिन्न १८ वटा क्षेत्रहरुको मूल्य अभिवृद्धिलाई समावेश गरेर राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक प्रकाशन गर्दै आएको छ।

images
images

काठमाडौं- नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

images
images
images

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै उपभोक्ता मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको हो।

images
images

उपभोक्ता मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन ४.६१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ४ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको थियो।

images
images
images

नेपालको आन्तरिक अर्थतन्त्रका विभिन्न १८ वटा क्षेत्रहरुको मूल्य अभिवृद्धिलाई समावेश गरेर राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक प्रकाशन गर्दै आएको छ।


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend