शनिबार, असोज ५ गते २०८१    
images
images

भोलिदेखि जोरबिजोर नियम हट्ने

images
आइतबार, माघ २३ २०७८
images
images
भोलिदेखि जोरबिजोर नियम हट्ने

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जोर बिजोर प्रणाली अटाउने तयारी गरेको हो।

images
images

काठमाडौं- कोभिड संक्रमण नियन्त्रणका लागि भन्दै निजी सवारी साधनमा लागू गरिएको जोर बिजोरको नियम भोलि सोमबारबाट हट्ने भएको छ।

images
images
images

सार्वजनिक सवारीमा लागू भएको जोर बिजोर प्रणाली एक साताअगाडि नै हटे पनि ट्याक्सीसहित निजी सवारीमा जोर बिजोर प्रणाली लागू नै थियो।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जोर बिजोर प्रणाली अटाउने तयारी गरेको हो।

एक अधिकारीका अनुसार सवारी साधनमा लागू भएको जोर बिजोर सोमबारदेखि हट्ने र विद्यालय भने फागुन एक गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न दिने गरी तयारी भएको छ।

images


प्रकाशित : आइतबार, माघ २३ २०७८०९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend