शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

९ महिनामा वीरगञ्ज भन्सारमा १ खर्ब २४ अर्ब ७० करोड राजस्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३ २०८२
images
images
९ महिनामा वीरगञ्ज भन्सारमा १ खर्ब २४ अर्ब ७० करोड राजस्व संकलन

फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

images
images

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब २४ अर्ब ७० करोड राजस्व संकलन गरेको छ। 

images
images
images

उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिक ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व संकलन भएको हो। 

images
images

यसैगरी फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ। रासस

images
images
images


प्रकाशित : बुधबार, वैशाख ३ २०८२०९:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend