आइतबार, वैशाख १ गते २०८२    
आइतबार, वैशाख १ २०८२
images
images

पुर्ख्यौली सम्पत्ति हस्तान्तरणमा ३० प्रतिशतसम्म कर लगाउन सरकारलाई सुझाव

images
शुक्रबार, चैत २९ २०८१
images
images
पुर्ख्यौली सम्पत्ति हस्तान्तरणमा ३० प्रतिशतसम्म कर लगाउन सरकारलाई सुझाव

आयोगले ० देखि ३० प्रतिशतसम्म कर लगाउनु सुझाव दिएको हो।

images
images

काठमाडौं- पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठन गरिएको 'उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग'ले सरकारले पुर्ख्यौली सम्पत्ति हस्तान्तरणमा समेत कर लिन सकिने सुझाव दिएको छ।

images
images

खनाल आयोगले सरकारलाई प्रतिवेदन बुझाउँदै पुर्ख्यौली सम्पत्तिको हस्तान्तरणमा भौगोलिक क्षेत्रअनुसार कर लगाउन सुझाव दिएको छ।

images
images

आयोगले ० देखि ३० प्रतिशतसम्म कर लगाउन सुझाव दिएको हो। यसैगरी आयोगले जग्गा बाँझो राख्नेलाई समेत बढी कर लिन सुझाव दिएको छ।

images
images


प्रकाशित : शुक्रबार, चैत २९ २०८११६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend