शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

समृद्धि फाइनान्सको हकप्रदमा फागुन ८ देखि आवेदन दिन सकिने, कति दिने?

images
शनिबार, माघ २२ २०७८
images
समृद्धि फाइनान्सको हकप्रदमा फागुन ८ देखि आवेदन दिन सकिने, कति दिने?
images
images

काठमाडौं- समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गते आइतबारदेखि हकप्रद सेयर निष्काशन खुला गर्ने भएको छ। कम्पनीले २ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। 

images
images
images

हकप्रद सेयर निष्काशन गर्नका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस १० गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

images
images

उक्त हकप्रद सेयरमा फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।

images
images


प्रकाशित : शनिबार, माघ २२ २०७८१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend