शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग माग्यो ७ लाखभन्दा बढी नगद कारोबारको विवरण

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
images
राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग माग्यो ७ लाखभन्दा बढी नगद कारोबारको विवरण
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग सात लाख रूपैयाँ वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ।

images
images
images

केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो।  
 
विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकहरूलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका सात लाख रूपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ २४ गतेसम्ममा उपलव्ध गराउन निर्देशन दिइएको छ। रासस

images
images


प्रकाशित : बिहीबार , माघ २० २०७८१३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend