बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व संकलन

images
बुधबार, चैत १३ २०८१
images
images
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व संकलन

महानगरले गत आवको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १ सय ६१ रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको हो।

images
images

पर्सा- वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६ लाख ८७ हजार सातसय ७८ रूपैयाँ राजस्व संकलन गरेको छ। 

images
images

महानगरले गत आवको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १ सय ६१ रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको हो। 

images
images

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व संकलन भएको जानकारी दिए।

images
images

महानगरले सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार रूपैयाँ र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत एक करोड ६८ लाख रूपैयाँ संकलन गरेको छ। रासस


प्रकाशित : बुधबार, चैत १३ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend