बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

नेपाल स्टक एक्सचेञ्जको सीईओमा नारद लुईंटेल

images
सोमबार, चैत ११ २०८१
images
images
नेपाल स्टक एक्सचेञ्जको सीईओमा नारद लुईंटेल

आज बसेको मन्त्रिपरिषदको बैठले लुईंटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। नेप्सेमा खाली रहेको सीईओका लागि सरकारले खुला प्रस्ताव आव्हान गरी पाँच जनाबाट अन्तर्वार्ता लिएको थियो।

images
images

काठमाडौं- नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारद लुईंटेल नियुक्त भएका छन्। 

images
images

आज बसेको मन्त्रिपरिषदको बैठले लुईंटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। नेप्सेमा खाली रहेको सीईओका लागि सरकारले खुला प्रस्ताव आव्हान गरी पाँच जनाबाट अन्तर्वार्ता लिएको थियो। 

images
images

त्यसमध्येबाट समितिले गरेको सिफारिसबाट सरकारले लुईंटेललाई नियुक्त गर्ने निर्णय गरेको हो। 

images
images

लुईंटेल यसअघि तारागाउँ होटल विकास समितिमा नियुक्ति पाएर काम गरेका थिए। त्यस्तै नाथममा पनि उनले नियुक्ति पाइसकेका छन्। 

एमालेका सक्रिय कार्यकर्ता लुईंटेलले यसअघि पर्यटनसँग सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव लिएका छन्। 


प्रकाशित : सोमबार, चैत ११ २०८१२१:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend