मंगलबार, चैत ५ गते २०८१    
मंगलबार, चैत ५ २०८१
images
images

२० करोड रूपैयाँभन्दा बढी रकमसहित एकजना पक्राउ

images
मंगलबार, चैत ५ २०८१
images
images
२० करोड रूपैयाँभन्दा बढी रकमसहित एकजना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो।

images
images

काठमाडौं- प्रहरीले २० करोड रूपैयाँभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ।

images
images

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो।

images
images

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो। पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन।

images
images

ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रूपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताए। रासस


प्रकाशित : मंगलबार, चैत ५ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend