आइतबार, फागुन ११ गते २०८१    
आइतबार, फागुन ११ २०८१
images
images

विकास निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

images
शनिबार, फागुन १० २०८१
images
images
विकास निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

सन्तोष मानेर बस्ने बेला नभएको भन्दै उनले अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताए।

images
images

बागलुङ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन्।

images
images
images

आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर सोअनुसार काम गरिरहेको बताए।

images
images

आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उनको भनाइ थियो।

images
images
images

सन्तोष मानेर बस्ने बेला नभएको भन्दै उनले अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताए। रासस


प्रकाशित : शनिबार, फागुन १० २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend