शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

कमलादी पुगेर स्काइवाक टावरमा चढे प्रधानमन्त्री ओली

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ७ २०८१
images
images
कमलादी पुगेर स्काइवाक टावरमा चढे प्रधानमन्त्री ओली

७८ दशमलव ५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्ने गरिन्छ। दुईवटा लिफ्ट रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरैले तलमाथि गर्न सक्ने क्षमता छ।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन्।

images
images
images

प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज गन्तव्य भएको प्रतिक्रिया दिए।

images
images

पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गरेको अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए। 

images
images
images

कुल ७८ दशमलव ५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्ने गरिन्छ। दुईवटा लिफ्ट रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरैले तलमाथि गर्न सक्ने क्षमता छ। 


प्रकाशित : बुधबार, फागुन ७ २०८११८:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend