शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

१८ वाणिज्य बैंकको ब्याजदर फागुनमा पनि स्थिर, एक बैंकको घट्यो, एकको बढ्यो

images
बुधबार, माघ ३० २०८१
images
images
१८ वाणिज्य बैंकको ब्याजदर फागुनमा पनि स्थिर, एक बैंकको घट्यो, एकको बढ्यो
images
images

काठमाडौं- अधिकांश वाणिज्य बैंकले फागुनमा पनि माघकै ब्याजदरलाई निरन्तरता दिएका छन्। वाणिज्य बैंकहरूले फागुनका लागि सार्वजनिक गरेको सूचीअनुसार २० वाणिज्य बैंकमध्ये १८ बैंकको ब्याजदर स्थिर छ। त्यसमा ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइज बैंकको ब्याजदर घटेको छ।

images
images
images

फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ। जुन माघ महिनामा पनि समान थियो।

images
images

ग्लोबल आईएमई बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर तोकेको छ। जुन माघ महिनामा ५.७५ रहेको थियो। यस्तै लक्ष्मी सनराइजको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनामा ५.७५ प्रतिशत रहेकोमा फागुनमा ५.५ प्रतिशत बनाएको छ। 

images
images
images

फागुनमा सबैभन्दा धेरै एनआइसी एसियाले व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थापकतर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको छ। जुन माघ महिनाकै सरह हो।

बैंक वित्तीय संस्थाहरूको निक्षेप तथा कर्जाको ब्याजदर न्यूनतम बिन्दुमा आएको भन्दै धेरै बैंकहरूले ब्याजदरलाई स्थिर बनाएका हुन्।

राष्ट्र बैंकले ब्याजदर कोरिडोरको तल्लो सीमा निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेर बैंकहरूको निक्षेप खरिद गरिरहेकाले पनि निक्षेपको ब्याजदर स्थिर बन्दै गएको हो। 

कुन बैंकको ब्याजदर कति ?

क्रस

बैंक

माघ

 

फागुन

 

 

 

व्यक्तिगत

संस्थापक

व्यक्तिगत

संस्थापक

नेपाल एसबीआई

५.५

४.५

५.५

४.५

कृषि विकास

५.५१

३.२५

५.५१

३.२५

नेपाल बैंक

५.६

४.१५

५.६

४.१५

सिटिजन्स बैंक

५.६५

४.५

५.६५

४.५

लक्ष्मी सनराइज

५.७५

४.५

५.५

४.५

ग्लोवल आइएमई

५.७५

४.५

४.५

नबिल बैंक

५.७५

४.२५

४.५

कुमारी बैक

५.९१

४.९१

५.९१

४.९१

माछापुछ्रे बैंक

१०

सिद्धर्थ बैंक

११

एभरेष्ट बैंक

१२

राष्ट्रिय वाणिज्य

३.५

३.५

१३

सानिमा बैंक

६.०५

४.३

६.०५

४.३

१४

प्रभु बैंक

६.१

५.१

६.१

५.१

१५

प्राइम कमर्सियल

६.२५

६.२५

१६

स्ट्यान्डर्ड चार्टर्ड

६.२५

३.२५

६.२५

३.२५

१७

हिमालयन बैंक

६.२५

५.२५

६.२५

५.२५

१८

नेपाल इन्भेष्टमेन्ट

६.५

५.१

६.५

५.१

१९

एनएमबी बैंक

६.६

५.६

६.६

५.६

२०

एनआइसी एसिया

६.६

५.६

६.६

५.६

 

सरदर

६.००१

४.५००५

६.००१

४.४९३

 

 


प्रकाशित : बुधबार, माघ ३० २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend