शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध

images
बुधबार, माघ ३० २०८१
images
images
कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध

सुक्खा पहिरो खसेर आइतबार बिहानदेखि सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन्।

images
images

हुम्ला- सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका-१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ। 

images
images
images

सर्केगाड गाउँपालिका-१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन। सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन्।

images
images

यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको बताए। रासस

images
images
images


प्रकाशित : बुधबार, माघ ३० २०८११०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend