शनिबार, असोज ५ गते २०८१    
images
images

नेपालको प्रमुख जोखिम बेरोजगारी 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १५ २०७८
images
images
नेपालको प्रमुख जोखिम बेरोजगारी 

न्यून आय भएकाले नेपालीहरुले अहिले पनि आधुनिक र सुविधासम्पन्न सहुलियत पाउन नसकेको प्रतिवेदनमा औँल्याइएको छ। 

images
images

काठमाडौं- एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपाली अर्थतन्त्रका लागि बेरोजागरीलाई प्रमुख समस्याका रुपमा औँल्याइएको छ। 

images
images
images

वर्ल्ड इकनोमिक फोरमको  'ग्लोबल रिस्क रिपोर्ट-२०२२' का अनुसार नेपाली अर्थतन्त्रको मुख्य जोखिम बेरोजगारी र जोखिमपूर्ण जीवनस्तरलाई औँल्याइएको छ। 

न्यून आय भएकाले नेपालीहरुले अहिले पनि आधुनिक र सुविधासम्पन्न सहुलियत पाउन नसकेको प्रतिवेदनमा औँल्याइएको छ। 

प्रतिवेदनले अरु चार जोखिममा मानव सिर्जित वातावरणीय क्षतिलाई पनि राखिएको छ। मान्छेका कारण भएको क्षतिले गर्दा भविष्यमा ठूलो जोखिम निमत्याउनसक्ने प्रतिवेदनको अनमान छ। 

images

भूराजनीतिक रुपमा संवेदनशील स्रोतलाई अर्को जोखिमका रुपमा प्रतिवेदनले औँल्याएको छ। संक्रामक रोग र डिजिटल असमानतालाई पनि नेपालको जोखिमका रुपमा प्रतिवेदनले समावेस गरेको छ। 


प्रकाशित : शनिबार, माघ १५ २०७८०७:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend