सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

सुनको मूल्य घट्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १४ २०७८
images
images
सुनको मूल्य घट्यो 

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

images
images

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा नेपाली बजारमा सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ। 

images
images

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images

बिहीबार सुन ९३ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ। शुक्रबा चाँदी १२ सय ६५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलाको १२९० रुपैयाँमा कारोबार भएको थियो। 

 


प्रकाशित : शुक्रबार, माघ १४ २०७८०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend