सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

नेको इन्स्योरेन्सले हकप्रद सेयरका लागि तोक्यो बुकक्लोज

images
सोमबार, माघ ७ २०८१
images
images
नेको इन्स्योरेन्सले हकप्रद सेयरका लागि तोक्यो बुकक्लोज
images
images

काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। इन्स्योरेन्सले माघ १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

images
images

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम ४ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

images
images

पुस १६ र १७ गते सार्वजनिक बिदा परेका कारण पुस १५ गतेसम्म नेप्सेमा करोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

images
images


प्रकाशित : सोमबार, माघ ७ २०८११०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend