शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

उत्तर-दक्षिण कोशी राजमार्ग खुल्यो

images
शनिबार, माघ ५ २०८१
images
images
उत्तर-दक्षिण कोशी राजमार्ग खुल्यो

भोटखोला-३ सेम्बुङ डाँडास्थित खाँदबारी-किमाथांका सडक एक दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए।

images
images

किमाथांका- सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ सेम्बुङमा खाँदबारी-किमाथांका सडकखण्ड एक दिनपछि पुनः सञ्चालनमा आएको छ।

images
images
images

भोटखोला-३ सेम्बुङ डाँडास्थित खाँदबारी-किमाथांका सडक एक दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए।

images

शुक्रबार दिउँसो खसेको सक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो। सडकमाथिबाट ठुल्ठूला ढुंगासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए।

images
images
images

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए। त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ। रासस


प्रकाशित : शनिबार, माघ ५ २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend