बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

चाकु : माघे संक्रान्तिको विशेष परिकार

images
मंगलबार, माघ १ २०८१
images
images
चाकु : माघे संक्रान्तिको विशेष परिकार

काठमाडौं टोखालगायत क्षेत्रमा चाकुका लागि विशेष मानिने गरिएको छ। टोखामा सादा चाकुसँगै खुवा चाकु र स्पेसल चाकु जस्ता फरक स्वादमा चाकुसमेत पाइने गरिन्छ।

images
images

काठमाडौं- देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्। 

images
images
images

माघ १ मा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी खाने, दान गर्ने, जलाशयमा गई स्नान गर्ने जस्ता कामलाई धार्मिक/सांस्कृतिक रुपमा राम्रो मानिने गरेको छ।

images
images

काठमाडौं टोखालगायत क्षेत्रमा चाकुका लागि विशेष मानिने गरिएको छ। टोखामा सादा चाकुसँगै खुवा चाकु र स्पेसल चाकु जस्ता फरक स्वादमा चाकुसमेत पाइने गरिन्छ।

images
images
images

टोखाको चाकु काठमाडौंका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ। यसैगरी, उक्त चाकु नेवार समुदाय भएको विदेशका विभिन्न मुलुकममा बिक्री वितरण हुन्छ।

chaku (1).jpg
chaku (2).jpg
chaku (3).jpg


प्रकाशित : मंगलबार, माघ १ २०८११०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend