मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा : १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २८ २०८१
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा : १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने जनाइको छ।


प्रकाशित : आइतबार, पुस २८ २०८१११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend