बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस

images
आइतबार, पुस २८ २०८१
images
images
जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस

यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ।

images
images

जुम्ला- जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुवात हुने भएको छ। आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए।

images
images
images

यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ।

images
images

प्रजिअ शाहीले भने ,'गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो। अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ। यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ।' रासस

images
images
images


प्रकाशित : आइतबार, पुस २८ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend