मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

स्व. सुरेन्द्रबहादुर बस्नेत पुरस्कारद्वारा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की सम्मानित

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २८ २०८१
images
स्व. सुरेन्द्रबहादुर बस्नेत पुरस्कारद्वारा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की सम्मानित
images
images

काठमाडौं- स्व. सुरेन्द्रबहादुर बस्नेत सम्मान पुरस्कार वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीलाई प्रदान गरिएको छ।

images
images
images

बुद्ध एयर तथा सर्वोच्च अदालत बार एसोसिएसन नेपालद्वारा स्थापित उक्त पुरस्कार शनिबार प्रदान गरिएको हो। पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ।

images
images

सुरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा अधिवक्ताका रुपमा समेत कार्यरत थिए। उनी निर्वाचन आयोगको प्रथम आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष पनि थिए।

images
images


प्रकाशित : आइतबार, पुस २८ २०८११०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend