शनिबार, असोज ५ गते २०८१    
images
images

सहरी मानकमाथि मजाक, ६६ प्रतिशत नेपाली सहरमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १२ २०७८
images
images
सहरी मानकमाथि मजाक, ६६ प्रतिशत नेपाली सहरमा

हालसम्म नगरपालिकालाई सहरमा गणना गर्ने नीति अनुसार जनगणना गर्दा यस्तो तथ्यांक आएको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ। 

images
images

काठमाडौं- नेपालको सहरी जनसंख्या ६६ प्रतिशत पुगेको छ। प्रत्येक एक सय नेपालीमध्ये ६६ जना सहरमा बस्ने गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकले देखाएको छ। 

images
images
images

केन्द्रीय तथ्यांक विभागका अनुसार २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ६६ प्रतिशत नेपाली सहरी क्षेत्रमा बसोबास गर्छन्। 

६२ प्रतिशत सहरी जनसंख्या भनेको विकसित मुलुकको दाँजोमा हो। चीनको सहरी जनसंख्या पनि ६३ प्रतिशतमात्र छ। नेपाल विकास भएर सहरी जनसंख्या बढेको भने होइन। 

हालसम्म नगरपालिकालाई सहरमा गणना गर्ने नीति अनुसार जनगणना गर्दा यस्तो तथ्यांक आएको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ। 

images


प्रकाशित : बुधबार, माघ १२ २०७८०५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend