मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

मंसिरको मूल्यवृद्धि ६ प्रतिशतमाथि

images
शुक्रबार, पुस २६ २०८१
images
मंसिरको मूल्यवृद्धि ६ प्रतिशतमाथि

अन्तर्राष्ट्रिय व्यापारमा देखिएको लागत वृद्धिदेखि आन्तरिक अर्थतन्त्र केही चलायमान हुँदा पनि मूल्यवृद्धि केही माथि उचालिएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ।

images
images

काठमाडौं- पछिल्लो समय मत्थर भएर कात्तिकदेखि उकालो लागेको मूल्यवृद्धि मंसिरमा ६ प्रतिशतमाथि पुगेको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरमा गत वर्षको मंसिरको तुलनामा मुद्रास्फ्रिति ६.०५ प्रतिशत कायम भएको छ। पछिल्लो १४ महिनाकै उच्च मूल्यवृद्धि मंसिरमा मापण भएको छ। 

images
images

अन्तर्राष्ट्रिय व्यापारमा देखिएको लागत वृद्धिदेखि आन्तरिक अर्थतन्त्र केही चलायमान हुँदा पनि मूल्यवृद्धि केही माथि उचालिएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ। 

images
images


प्रकाशित : शुक्रबार, पुस २६ २०८११७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend