मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

images
बुधबार, पुस २४ २०८१
images
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

स्थानीय आङकाञ्जु शेर्पाका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथांका र  मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो।

images
images

सङ्खुवासभा- जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपात हुँदा जनजीवन प्रविभात भएको छ। चैनपुर नगरपालिका-१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए।

images
images
images

उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथांका र  मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो।

images
images

अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ।

images
images

चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ। रासस


प्रकाशित : बुधबार, पुस २४ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend