मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

काठमाडौंमा भूकम्पकाे धक्का

images
मंगलबार, पुस २३ २०८१
images
काठमाडौंमा भूकम्पकाे धक्का

सोलुखुम्बु नेपाल-चीन सीमानजिक केन्द्रबिन्दु भएर ७ म्याग्निच्युटको भूकम्प गएको प्रारम्भिक अनुमान रहेको छ। विस्तृत विवरण आउन बाँकी छ।

images
images

काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको हो।

images
images
images

सोलुखुम्बु नेपाल-चीन सीमानजिक केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युटको भूकम्प गएको प्रारम्भिक अनुमान रहेको छ। विस्तृत विवरण आउन बाँकी छ।

images
images

काठमाडौंलगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ।

images
images

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ।

यूएसजीएसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचेभन्दा उत्तर-पूर्वमा रहेको छ।

eartwuaqe 1.png
undefined


प्रकाशित : मंगलबार, पुस २३ २०८१०६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend