शनिबार, साउन १२ गते २०८१    
images
images
images

हिमालय एयरलाइन्सले पायो आईएसओ प्रमाणीकरण

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ११ २०७८
images
images
हिमालय एयरलाइन्सले पायो आईएसओ प्रमाणीकरण

यसअघि हिमालयले २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइ.एस.ओ बाट प्रमाणिकरण पाएको थियो। 

images

काठमाडौं- हिमालय एयरलाइन्सले आईएसओ प्रममाणिकरण पाउन सफल भएको छ। आईएसओ ९००१ २०१५ मापदण्ड अनुसार उक्त प्रमाणिकरण पाउन सफल भएको हो। 

images
images

व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाह गरेबापत यस्तो प्रमाणिकरण भएको एयरलाइन्सले जनाएको छ। यस्तो प्रमाणिकरण पाउने नेपालकै पहिलो एयरलाइन्स बनेको हिमालयको दाबी छ। 

images

एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरे वापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो ।

यसअघि हिमालयले २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइ.एस.ओ बाट प्रमाणिकरण पाएको थियो। 

images

 


प्रकाशित : मंगलबार, माघ ११ २०७८०६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend