शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

images
सोमबार, पुस १५ २०८१
images
images
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा उनको निधन भएको हो।

images
images

काठमाडौं-अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा उनको निधन भएको हो।

images
images
images

 २९ डिसेम्बरमा अमेरिकाको जर्जियामा उनको निधन भएको बीबीसीले जनाएको छ । 

images
images

कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए ।

images
images
images

उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए। मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । 

कार्टर सविधानसभा निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका थिए। 
 


प्रकाशित : सोमबार, पुस १५ २०८१०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend