सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

३ दिनमा फेरियो भिजिट भिसामा विदेश जान नपाउने सरकारी निर्देशन; को पाउँछन्, को पाउँदैनन्?

images
आइतबार, माघ ९ २०७८
images
images
३ दिनमा फेरियो भिजिट भिसामा विदेश जान नपाउने सरकारी निर्देशन; को पाउँछन्, को पाउँदैनन्?

यस्तै वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धन गर्न जानेहरू, बिमारी कुरूवा वा बिमारीको रेखदेखमा जाने तीन पुस्ताभित्रका व्यक्तिले सम्बन्धित निकायको सिफारिसमा विदेश जान पाउनेछन्। 

images
images

काठमाडौं-  सरकारले कोभिड संक्रमण बढेको भन्दै भोलि सोमबारदेखि भिजिट भिसामा खाडी राष्ट्रहरू र मलेसिया जान रोक लगाउन भनि गरेको निर्णयमा फेरबदल गरेको छ। 

images
images

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णय आइतबार थप प्रष्ट्याउँदै मन्त्रालयले भिजिट भिसामा उक्त देशहरूमा जान पाउने प्रावधान फेरेको हो। 

images
images

जसमा सरकारी काममा जानेहरू, बैंक तथा वित्तीय संस्थाको अन्तर्राष्ट्रिय कारोबार गर्ने प्रतिनिधिहरू, सामान आयात निर्यात गर्ने व्यवसायी, खाडी मुलुकबाहेक अन्य दुई देश भ्रमण गरिसकेकाहरू, ६ लाख रूपैयाँ करयोग्‍य आय भइ कम्तिमा त्यसको आधा रकम बैंक खातामा भएकाहरू, वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धन गर्न जानेहरू, बिमारी कुरूवा वा बिमारीको रेखदेखमा जाने तीन पुस्ताभित्रका व्यक्तिले सम्बन्धित निकायको सिफारिसमा विदेश जान पाउनेछन्। 

images
images
images
viss.jpg
 


प्रकाशित : आइतबार, माघ ९ २०७८१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend