शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाख

images
आइतबार, मंसिर ३० २०८१
images
images
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाख

प्रधानमन्त्री ओलीसहितको भ्रमण टोली २० देखि ३० सेप्टेम्बरसम्म संयुक्त राष्ट्र संघको ७९औँ महासभामा भाग लिन अमेरिका गएको थियो।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहितको अमेरिका भ्रमण टोलीले ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ।

images
images
images

प्रधानमन्त्री ओलीसहितको भ्रमण टोली २० देखि ३० सेप्टेम्बरसम्म संयुक्त राष्ट्र संघको ७९औँ महासभामा भाग लिन अमेरिकाको औचारिक भ्रमणमा गएको थियो। भ्रमणका क्रममा चार करोडभन्दा बढी खर्च भएको हो।

images
images

उक्त भ्रमण टोलीको खर्च भुक्तानी गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिइएको छ। 

images
images
images


प्रकाशित : आइतबार, मंसिर ३० २०८११७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend