मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

५ करोड ९६ लाख लागतमा म्याग्दीको मराङखोलामा पक्की पुल निर्माण सुरु

images
आइतबार, मंसिर ३० २०८१
images
५ करोड ९६ लाख लागतमा म्याग्दीको मराङखोलामा पक्की पुल निर्माण सुरु

पुल निर्माणपछि धवलागिरि, मालिका गाउँपालिकाका बासिन्दाका साथै म्याग्दीबाट बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुमसम्म बाह्रै महिना यातायातका साधन सञ्चालन हुनेछन्।

images
images

म्याग्दी- बेनी-दरवाङ-ताकम-मुना-जलजला-ढोरपाटन सडक आयोजनाअन्तर्गत मालिका गाउँपालिका-७ भएर बग्ने मराङखोलामा पक्कीपुल निर्माण सुरु भएको छ।

images
images
images

गण्डकी प्रदेश सरकारको पाँच करोड ९६ लाख ६४ हजार रूपैयाँको लागतमा आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए।

images
images

पुल निर्माणपछि धवलागिरि, मालिका गाउँपालिकाका बासिन्दाका साथै म्याग्दीबाट बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुमसम्म बाह्रै महिना यातायातका साधन सञ्चालन हुनेछन्। रासस

images
images


प्रकाशित : आइतबार, मंसिर ३० २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend