शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

चार महिनामा ५ खर्ब २१ अर्ब भित्रियो रेमिट्यान्स

images
बिहीबार , मंसिर २७ २०८१
images
images
चार महिनामा ५ खर्ब २१ अर्ब भित्रियो रेमिट्यान्स

यद्यपि पछिल्लो समय रेमिट्यान्समा व्यापक सुधार देखिएको छ। मासिक रुपमा १ खर्बमाथि रेमिट्यान्स भित्रिएको छ।

images
images

काठमाडौं- चालु  आर्थिक वर्षको चार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स देशमा भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो गत वर्षको तुलनामा ९.१ प्रतिशतले बढी हो। 

images
images
images

अमेरिकी डलरमा भने रेमिट्यान्स ३ अर्ब ८७ करोड भित्रिएको छ। जुन गत वर्षको तुलनामा २७ करोडमात्र धेरै हो। 

images
images

महिनागत रुपमा पछिल्ला १० महिनाकै न्यून रेमिट्यान्स कात्तिकमा भित्रिएको छ। कात्तिकमा १ खर्ब १४ अर्ब भित्रिएको छ। असोजमा भने रेमिट्यान्स मासिक रुपमा हालसम्मकै धेरै १ खर्ब ४४ अर्ब भित्रिएको थियो। 

images
images
images

यद्यपि पछिल्लो समय रेमिट्यान्समा व्यापक सुधार देखिएको छ। मासिक रुपमा १ खर्बमाथि रेमिट्यान्स भित्रिएको छ। 

 


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend