शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

दार्चुलामा हिमपात र वर्षा

images
सोमबार, मंसिर २४ २०८१
images
images
दार्चुलामा हिमपात र वर्षा
फाइल तस्बिर

दार्चुलाको अपि हिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो।

images
images

दार्चुला- दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ।

images
images
images

दार्चुलाको अपि हिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो। ब्यास र अपि हिमाल गाउँपालिकामा हिमपात हुँदा जिल्लामा चिसो बढेको छ।

images
images

हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपि हिमाल गाउँपालिकाका स्थानीय कमला बोहराले जानकारी दिए। त्यस्तै जिल्लाको खण्डेश्वरी, राप्ला, घुसालगायत क्षेत्रमा हिमपात भएको छ।

images
images
images

त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा हल्का वर्षा भएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर २४ २०८११३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend