बिहीबार , जेठ ३ गते २०८१    
images
images

अरुण काबेलीको सत प्रतिशत हकप्रद दिने प्रस्ताव

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
images
images
अरुण काबेलीको सत प्रतिशत हकप्रद दिने प्रस्ताव

अरुण काबेली पावर कम्पनीले सतप्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ। साथै कम्पनीले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव साधारण सभामा प्रस्ताव गरेको छ।

images
images

काठमाडौं- अरुण काबेली पावर कम्पनीले सतप्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ।

images
images
images

कम्पनीले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव साधारण सभामा प्रस्ताव गरेको छ। काबेलीले अरुण कावेली नदीमा २५ मेगावट विद्युत उत्पादन निर्माणको चरणमा रहेको छ। 

images


प्रकाशित : आइतबार, भदौ २७ २०७८०५:३२
  • सम्बन्धित विषय:

  • # अरुण
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend